भारतीय पत्रिकामा शाश्वतधामको चर्चा


भारतीय पत्रिकामा शाश्वतधामको चर्चा

तिलक सुवेदी  / शाश्वतधाम । भारतको कोलोकता बाट प्रकाशित दैनिक विश्वमित्र नामक पत्रिकामा पवित्र धार्मिक स्थल शाश्वतधामको बारेको समाचार प्रकाशित भएको छ ।

जहाँ लेखिएको छ “शाश्वतधाम सनातन धर्म संस्कृतिको केन्द्र बनेको छ। मन्दिर र देवीदेवताका प्रतिमामात्रै नभई त्यहाँ सनातन धर्मका चिन्ह पनि सजाइएका छन्।

शाश्वतधाम भ्रमण गर्ने हो भने सनातन संस्कृति, पौराणिक स्मृति र रामायण महाभारतमा वर्णन गरिएका कथानकको सचित्र दर्शन हुन्छ।”

पत्रिकाको इ कपि

+ There are no comments

Add yours