शुभ जन्मोत्सव शताब्दिपुरुष


शुभ जन्मोत्सव शताब्दिपुरुष

मिति: २०७६/०१/३०
संस्कृतिविद वांगमय शताब्दिपुरुष महाविद्यावारिधि सत्यमोहन जोशिज्यूको सयौं जन्मोत्सव शाश्वतधाममा विशेष पूजा तथा कार्यक्रमहरु गरेर मनाइयो | सो अवसरमा श्री सत्यमोहन जोशी ज्यु को नाउँमा रुद्री पूजा, आश्टचिरनजिवि पूजा, लगायत १०८ दीप प्रज्वलन तथा सन्ध्या आरति आयोजना गरिएको थियो | साथै शाश्वत्धाममा अवस्थित वेदिक कर्मकाण्ड गुरुकुल क प्राचार्य तथा वटुक हरु बाट उहाँको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्वस्ति वाचन पनि गरिएको थियो |

+ There are no comments

Add yours