चौधरी फाउन्डेसनको शाश्वतधाम उद्घाटन गर्दै के भनिन् राष्ट्रपतिले ?


चौधरी फाउन्डेसनको शाश्वतधाम उद्घाटन गर्दै के भनिन् राष्ट्रपतिले ?

नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा चौधरी फाउण्डेशनले निर्माण गरेको शास्वतधामको आज एक भव्य समारोह बिच उद्दघाटन गर्दै राष्टपति भण्डारीले यो क्षेत्र धार्मिक तथा पर्यटकिय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण भएपनि यसले मुलकको आर्थिक विकासमा खासै महत्व दिन नसकेको अवस्थामा शास्वतधामले आध्यात्मिक शक्ति, सनातन धर्मको उत्थानका संगै यहाँको आर्थिक तथा सामाजिक विकासका लागि कोसेढुंगा सावित हुने बताइन् ।

Read More

+ There are no comments

Add yours