Media

धार्मिक सौन्दर्यको अनुपम नमुना शाश्वतधाम

नवलपरासीको दुम्कौलीस्थित सिजी इन्डस्ट्रियल पार्कपरिसरमा रहेको शाश्वतधाम धार्मिक महत्व बोकेको सौन्दर्यको अनुपम नमुना हो, जहाँ खजुरावान शैलीमा मन्दिर निर्माण गरिएको छ, र अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सनातन धर्मको प्रवद्र्धन गरिएको छ

 READ MORE

चौधरी फाउन्डेसनको शाश्वतधाम उद्घाटन गर्दै के भनिन् राष्ट्रपतिले ?

परासी–राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा पर्यटनको विकासका लागि शाश्वतधामको निर्माण संगै यो क्षेत्रले महत्वपुर्ण गति लिने विश्वास व्यक्त गरेकी छिन् ।

नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा चौधरी फाउण्डेशनले निर्माण गरेको शास्वतधामको आज एक भव्य समारोह बिच उद्दघाटन गर्दै राष्टपति भण्डारीले यो क्षेत्र धार्मिक तथा पर्यटकिय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण भएपनि यसले मुलकको आर्थिक विकासमा खासै महत्व दिन नसकेको अवस्थामा शास्वतधामले आध्यात्मिक शक्ति, सनातन धर्मको उत्थानका संगै यहाँको आर्थिक तथा सामाजिक विकासका लागि कोसेढुंगा सावित हुने बताइन् ।

 READ MORE